सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्ड « Khabarhub

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्ड


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिभिल बैंकले किसानको सुविधाका लागि किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ ।

देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्धिका लागि कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको समयमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाका रुपमा थप रकम पनि झिक्न सकिने बैंकले जनाएको छ ।

सुविधा अन्तर्गत खेतीयोग्य जमिन धितोका रुपमा राखी पाँच लाख रुपैयाँसम्म ऋण सुबिधा उपलब्ध हुने बताइएको छ ।

यो सुविधा लिन ग्राहकले बैंकमा वचत खाता खोल्नुपर्नेछ । यो ऋण सुबिधा कृषिलाई मुख्य पेसाका रुपमा अगाल्ने कृषकलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइनेछ । यो ऋण सुविधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ३ : ३१ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन