वामपन्थी नेता स्वनाम साथीको निधन « Khabarhub

वामपन्थी नेता स्वनाम साथीको निधन


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वामपन्थी नेता स्वनाम साथीको निधन भएको छ ।

स्वनामको शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

लामो समय मिर्गौला रोगबाट पीडित भएका उनलाई पछिल्लो समय निमोनियासँगै कोरोना संक्रमण पनि भएको थियो। उपचारका क्रममा उनी संक्रमणमुक्त भएका थिए।

वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका थिए। २००६ सालमा म्याग्दीमा जन्मेका उनी २०२५ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए।

स्वनामको शनिबार अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : २८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार