जोन अब्राहम घाइते बनेपछि रोकियो सत्यमेव जयते २ को सुटिंग « Khabarhub

जोन अब्राहम घाइते बनेपछि रोकियो सत्यमेव जयते २ को सुटिंग


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता जोन अब्राहम आजकल भारतको वाराणसीमा फिल्म सत्यमेव जयते २ को सुटिंगमा ब्यस्त छन् ।

एक्सन प्रधान उक्त फिल्मको शूटिंगका क्रममा जोनले भने ठुलो सकस झेल्नु परेको छ ।

जोनलाई फिल्मको सुटिंगको क्रममा स्टन्ट गर्दा दाहिने हातको हत्केलामा चोट लागेको छ ।

जसका कारण फिल्मको सुटिंग रोकेर उनलाई अस्पताल पुर्याइयो । चिकित्सकका अनुसार उनलाई गम्भिर चोट नलागेको भए पनि केहीदिन उनले आराम भने गर्नुपर्नेछ । जोन घाइते बनेको खबर बाहिरिएपछि उनका फ्यान अस्पतालबाहिर पुगेका थिए ।

सत्यमेव जयते २ जोनको सन् २०१८ मा रिलिज भएको फिल्म सत्यमेव जयतेको सिक्वेल हो । फिल्ममा जोन प्रहरीको भुमिकामा रहनेछन् । जसले भ्रष्टाचार विरुद्ध संघर्ष गर्नेछ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ४३ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष