अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना « Khabarhub

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ ।

एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ ।

तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको त्यहाँको प्रान्तीय प्रवक्ता आरिफ नुरीले जानकारी दिएका छन् ।

प्रान्तीय प्रवक्ताले प्राविधिक गडबडीका कारण विमानमा आगो लाग्न पुगेको जनाएका छन् ।

विमान दुर्घटनामा परेर भएको क्षति तथा यात्रुहरुको अवस्थाबारे भने कुनै विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ५ : ०७ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले