यो धर्तीका हरेक मानिस एउटा नक्षत्र हुन्, सबैलाई चम्किने अधिकार छ « Khabarhub

यो धर्तीका हरेक मानिस एउटा नक्षत्र हुन्, सबैलाई चम्किने अधिकार छ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९२६ जुन १ मा जन्मिएकी मर्लिन मुनरो एक सफल अमेरिकी अभिनेत्री, मोडल तथा गायिका हुन् ।

उनी सन् १९५० देखि सन् १०६० को बीचमा चलचित्र क्षेत्रमा क्रियाशील थिइन् । उनको मृत्यु ५ अगस्ट सन् १९६२ मा भएको थियो ।
यहाँ हामीले उनका केही भनाइहरु उल्लेख गरेका छौं जुन तपाईंका लागि जिवन उपयोगी बन्न सक्छ ।

– तपाईंका लागि खुशी संसारकै सबैभन्दा उत्कृष्ट चिज हो, किनभने खुशी भएन भने पीडायुक्त जिवन बिताउँनुपर्छ ।
– एउटा कुरा ख्याल गर्नुहोस् की रात मात्र सुत्नका लागि कदापी होइन ।
– तपाईं दोहोरो चरित्र बनाउँनुहुन्छ भने एउटा चरित्रमा राम्रो बन ।
– मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चिज म महिला भएर जन्मन पाएको हो जस्तो लाग्छ ।
– एउटी युवतीलाई फकाउँन सक्यौ भने तिमीले जे भन्यो उनले त्यो मान्छिन् ।
– म राम्री छु तर म परी भने होइन ।
– मैले पाप गर्छु तर म दानव भने होइन ।
– तपाईं थाक्दैमा नरोकिनुहोस्, जुन बेला पुरै काम सक्नुहुन्छ त्यो बेलामात्र रोकिनु ।
– यो धर्तीका हरेक एउटै तारा हुन्, सबैलाई चम्कने अधिकार छ ।
– जिन्दगी एउटा सुन्दर चिज हो, त्यसैले मुस्कुराउँन नछोड ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ४२ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव