मुक्तिनाथ रेमिटको सेवा अस्ट्रेलियाबाट पनि « Khabarhub

मुक्तिनाथ रेमिटको सेवा अस्ट्रेलियाबाट पनि


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिटले अस्ट्रेलियाबाट पनि सेवा सञ्चालन गरेको छ ।

अस्ट्रेलियामा रहेका नेपालीले अस्ट्रेलियामा रहेको ‘मुक्तिनाथ रेमिट अस्ट्रेलिया’को कार्यालय तथा मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमा लगइन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

साथै, मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटका ४ हजारभन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो सेवाबारे अन्य जानकारीका लागि मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमा हेर्न सकिने बैंकले जनाएको छ ।

यस्तै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न बैंकका ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ५ : १६ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन