आइपीएल: राजस्थानले टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

आइपीएल: राजस्थानले टस जितेर फिल्डिङ रोज्यो


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

युएईको शारजँहामा शुरु हुन लागेको खेलमा राजस्थान रोयल्स स्टीभ स्मिथको कप्तानीमा रहेको छ भने पञ्जाब टिमलाई लोकेश राहुलले कप्तानी गरेका छन् ।

यसअघि राजस्थान र पञ्जाबबीच भएका पछिल्ला पाँच खेलमा पञ्जाबले चार खेल जितेको छ । राजस्थानले एक खेल मात्र जितेको छ ।

आईपीएलमा यो पञ्जाब तेस्रोपटक खेल्दैछ भने राजस्थानको दोस्रोपटक खेल्दैछ । पहिलो खेलमा दिल्ली क्यापिटल्स्‌सँग पराजित भएको पञ्जाबले दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई पराजित गरेको थियो ।

यता राजस्थानले पहिलो खेलमा जीत हासिल गरेको थियो । राजस्थानले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : ४६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा