अडियो सार्वजनिक गर्ने मिश्र विरुद्ध बाँस्कोटाद्वारा मुद्दा दायर « Khabarhub

अडियो सार्वजनिक गर्ने मिश्र विरुद्ध बाँस्कोटाद्वारा मुद्दा दायर


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजयप्रसाद मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्यती मुद्दा दायर गरेका छन् ।

आफूविरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै उनले प्रतिनिधिमार्फत् अदालतमा मुद्दा दायर गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखका छन्,‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

निवर्तमान सञ्चारमन्त्री बास्काटाले सेक्युरिटी मुद्रण खरिद गर्ने विषयमा ७० करोड करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । जसका कारण मन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा यस्तो छ-

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र