उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु « Khabarhub

उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरमा आइतबार चट्याङ लागेर थप एकजनाको मृत्यु भएको छ । योसहित उदयपुरमा चट्याङ लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

शनिबार साँझ वर्षासहित परेको चट्याङबाट घाइते भएका चौदण्डीगढी नगरपालिका–५ का १८ वर्षीय दिपेश मगरको आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा काम गर्नेक्रममा चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : १७ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा