उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु « Khabarhub

उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरमा आइतबार चट्याङ लागेर थप एकजनाको मृत्यु भएको छ । योसहित उदयपुरमा चट्याङ लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

शनिबार साँझ वर्षासहित परेको चट्याङबाट घाइते भएका चौदण्डीगढी नगरपालिका–५ का १८ वर्षीय दिपेश मगरको आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा काम गर्नेक्रममा चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : १७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी