राजधानीको दरबारमार्गबाट १५ किलो अवैध सुन र हतियार बरामद « Khabarhub

राजधानीको दरबारमार्गबाट १५ किलो अवैध सुन र हतियार बरामद


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले १५ किलो सुनसहित २ थान पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार, शंकास्पद देखिएका व्यक्तिहरुको पिछा गरी हिँड्दा उनीहरु झोला छोडेर भागेका थिए । प्रहरीले झोला खोलेर हेर्दा १५ किलो सुन भेटिएको बताएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले तस्करलाई पिछा गर्दै जाँदा उक्त समूहले झोला फालेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुन बोक्ने गाडीको नम्बर पहिचान भइसकेको बताएको छ । यसबारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ०९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी