एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा « Khabarhub

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालभर १० लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकले आफ्नो सेवा ललितपुरको सानोगाउँमा पनि विस्तार गरेको छ ।

बैंकको यो ९५औं नयाँ शाखा हो ।

बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुसल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गलाई बैंकिङ सुविधा पुराउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५ औं शाखा यसै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रुपमा शाखा उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका उच्च अधिकारीलगायत विभिन्न प्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ०५ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा