उपचारपछि निको भए कोरोना संक्रमित इटालीका १०१ वर्षीय बृद्ध « Khabarhub

उपचारपछि निको भए कोरोना संक्रमित इटालीका १०१ वर्षीय बृद्ध


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस संक्रमित इटालीका १०१ वर्षीय वृद्ध निको भएर घर फर्किएका छन् ।

‘मिस्टर पी’ नामबाट चिनिने कोरोना संक्रमित ती वृद्ध गत बिहीबार इटालीको रिमिनि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

इटालीको रिमिनिका डेपुटी मेयर ग्लोरिया रिसिले १०१ वर्षीय वृद्ध कोरोनालाई जितेर घर फर्किएको पुष्टि गरेका छन् ।

सन् १९१९ मा उनी जन्मिएका बेला स्पेनिस फ्लुको महामारी थियो । त्यसबेला पनि हजारौं मानिसको मृत्यु भएको बताइन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो