दक्षिण कोरियालाई जी-७ मा समावेश गर्ने अमेरिकी प्रस्ताव जापानबाट अस्वीकार | Khabarhub Khabarhub

दक्षिण कोरियालाई जी-७ मा समावेश गर्ने अमेरिकी प्रस्ताव जापानबाट अस्वीकार


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियालाई जी-७ मा समावेश गर्ने अमेरिकी प्रस्ताव जापानले अस्वीकार गरेको छ ।

जापानी सञ्चार माध्यमहरूका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी-७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी-७ शिखर सम्मेलनमा भारत, रुस, अष्ट्रेलिया र दक्षिण कोरियालाई पनि समावेश गर्न प्रस्ताव अघि सारेका थिए ।

अमेरिका, बेलायत, जापान, क्यानडा, जर्मनी, फ्रान्स र इटाली पहिले देखिनै विश्वका सात प्रमुख अर्थव्यवस्थाको समूहमा सामेल छन् । एसियाबाट जापानाको मात्र प्रतिनिधित्व गर्दै आएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : २४ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच