पहिरो पीडितलाई नेपाल बंगलादेश बैंकको सहयोग « Khabarhub

पहिरो पीडितलाई नेपाल बंगलादेश बैंकको सहयोग


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोकका पहिरो पीडितलाई नेपाल बंगालादेश बैंकले आर्थिक सहायता उपलब्ध गराएको छ ।

मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी पीडित भएकालाई बाह्रबीसे नगरपालिका नगरपालिका मार्फत १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत राहत रकम वितरण गरेको नेपाल बंगलादेश बैंक बाह्रबीसे शाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ५८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण