भारतमा कोरोना संक्रमितको संख्या ६० लाख बढी, मृत्यु हुनेको संख्या ९५ हजार « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख बढी, मृत्यु हुनेको संख्या ९५ हजार


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – विश्वमा दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७४ हजार ७०२ पुगेको जनाइएको छ ।

पछिल्लो समय भारतमा दैनिक हजारौंको संख्यामा संक्रमितहरू थपिएका छन् । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : ४० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको