ज्याकलिनको बोल्ड अवतारले ततायो सामाजिक सञ्जाल ! « Khabarhub

ज्याकलिनको बोल्ड अवतारले ततायो सामाजिक सञ्जाल !


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार ज्याकलिन फर्नाडिस सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा अक्सर आफ्ना सुन्दर तस्वीर शेयर गरेर फ्यानको मन जित्ने गर्छिन् ।

आफ्नो फोटोशूटका कारण चर्चामा रहने ज्याकलिनले एकपटक फेरि चर्चा पाएकी छिन् । ज्याकलिनले इन्स्टाग्राममा शेयर गरेका बोल्ड तस्वीरले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चा पाइरहेको छ ।

हेरौं ज्याकलिनले शेयर गरेका तस्वीरः

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १२ : ३१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै