कानूनमन्त्री हिक्मत कार्कीलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी « Khabarhub

कानूनमन्त्री हिक्मत कार्कीलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

कार्कीले सोमबार सामाजिक विकास मन्त्रीको रूपमा पनि पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ मा बमोजिम प्रादेशिक एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरूले स्वागत गरेका थिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ५० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल