अचम्मको स्थान, जहाँ सुन्दर बच्चा जन्मिए मृत्युदण्ड दिइन्छ « Khabarhub

अचम्मको स्थान, जहाँ सुन्दर बच्चा जन्मिए मृत्युदण्ड दिइन्छ


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारमा अचम्मका स्थानहरु छन्, जहाँका कतिपय कुरा सुन्दा पनि पत्याउनै सकिदैन ।

सामान्तया आमा बाबुले आफूबाट जन्मने छोरा छोरी राम्रो हो भन्ने चाहान्छन् । आज भोली बच्चा राम्रो होस् भनेर गर्भावास्थामा आमालाई विभिन्न प्रकारका खाने कुरासमेत खुवाइन्छ । तर, संसारमा यस्तो पनि एक ठाउँ छ, जहाँ राम्रा बच्चा जन्मिए भने मृत्युदण्ड दिइन्छ ।

हामी कुरा गरिरहेका छौँ कि, जारवा जनजातीको बारेमा । त्यहाँको समूदायले गोरा बच्चा जन्मिए भने मार्ने गर्छन् । त्यहाँका महिलालाई गर्भावस्थामा रगत खुवाइन्छ ताकि बच्चा कालो होओस् । यही कारण त्यहाँ यो परम्पराको रुपमा चलिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : १८ बजे

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ

‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ?

काठमाडौं– बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ले बक्स अफिसमा

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी

तेहरान- मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज

बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल

मनाङ- मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल गेग्रानले

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं– एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ