प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमविरुद्ध सबै सडकमा आएका छौँ– श्रेष्ठ « Khabarhub

प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमविरुद्ध सबै सडकमा आएका छौँ– श्रेष्ठ


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा, प्रचण्ड–माधव) समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमका विरुद्ध सबै दल सडकमा आएको बताएका छन् ।

प्रचण्ड नेपाल समूहले राजधानीमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारको कदमले राजनीतिक दल, नागरिक समाजलाई सडकमा आउन बाध्य बनाएको बताए ।

उनले प्रधानमन्त्रीको यो कदन नसच्चिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  २ : २३ बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया