स्टेजबाट बागमती प्रदेशकी मुख्यमन्त्री भनेपछि मुस्कुराइन शाक्य « Khabarhub

स्टेजबाट बागमती प्रदेशकी मुख्यमन्त्री भनेपछि मुस्कुराइन शाक्य


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड माधव समूहको प्रदर्शन आज काठमाडौँमा जारी छ ।

अहिले प्रदर्शनमा सहभागीलाई शीर्ष नेताले सम्बोधन गर्ने क्रम जारी छ ।

कार्यक्रम सञ्चालन गर्दै नेता योगेश भट्टराईले अब केही दिनपछि बागमती प्रदेशकी मुख्यमन्त्री भन्दै नेतृ अष्टलक्ष्मी शाक्यलाई सम्बोधन गरे पछि उनको मुहारमा खुसी देखियो ।

पार्टी भित्रको विवाद बढेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ भने मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्ताव गरिएको छ ।

नेतृ शाक्यले कार्यक्रममा सम्बोधन गर्दै जनताले दिएको मतको सम्मान गर्न आफूहरु लागि परेको बताएकी छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अबमुल्यन गरेको आरोप लगाइन ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  २ : ३६ बजे

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ