प्रहरीकै अगाडि एक व्यक्तिले चलाए प्रदर्शनकारी माथि गोली | Khabarhub Khabarhub

प्रहरीकै अगाडि एक व्यक्तिले चलाए प्रदर्शनकारी माथि गोली


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको दिल्लीको जामिया क्षेत्रमा नागरिकता संशोधन कानूनको विरुद्ध निकालिएको विरोध प्रदर्शनमा एक व्यक्तिले गोली चलाएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका डीसीपी चिनमया बिस्वाललाई उदृत गर्दै जनाए अनुसार घाइते हुने छात्रको नाम शादाब फारुक हो भने गोली चलाउने व्यक्तिको नाम गोपाल हो ।

प्रहरीका अनुसार शादाब फारुकको बायाँ हातमा गोली लागेको छ र उनलाई अस्पताल लगिएको छ । त्यस्तै गोली चलाउने युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ४ : ३६ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले