ब्राजिलमा एकै दिन २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ५८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ५८ हजार ३८५ पुगेको छ ।

यस्तै एकै दिन अरू २५ हजार २३४ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १३ लाख ७० हजार ४८८ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ७ लाख ५७ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५४ हजार ६४१ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : ३२ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ