ब्राजिलमा एकै दिन ७० हजारभन्दा बढीमा संक्रमण, मृतक संख्या ९० हजार नाघ्यो « Khabarhub

ब्राजिलमा एकै दिन ७० हजारभन्दा बढीमा संक्रमण, मृतक संख्या ९० हजार नाघ्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ७० हजारभन्दा बढी संक्रमित भएका छन्।

योसँगै ब्राजिलमा संक्रमितको संख्या २५ लाख ५५ हजार ५१८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५५४ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । बिहीबार बिहान यो समाचार तयार पार्दासम्म ९० हजार १८८ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १७ लाख ८७ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७७ हजार ९११ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ९ : ४२ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६