राष्ट्रिय परीक्षा बोर्डले खुलायो रजिस्ट्रेसन फाराम, फर्म भर्ने म्याद पुस १६ देखि माघ २१ सम्म | Khabarhub Khabarhub

राष्ट्रिय परीक्षा बोर्डले खुलायो रजिस्ट्रेसन फाराम, फर्म भर्ने म्याद पुस १६ देखि माघ २१ सम्म


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो ।

बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।

पढ्नुहोस् राष्ट्रिय परीक्षा बोर्डको सूचना

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : २४ बजे

राज्य व्यवस्थासहित पाँच समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिको बैठक आज बस्दैछ

एम्बाप्पेको सानदार गोलमा रियलको जित

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा रियल

९७ केजी गाँजा बरामद

सुनसरी– सशस्त्र प्रहरीले वराहक्षेत्र– १ बाट ९७ केजी गाँजा बरामद

विशेष आर्थिक क्षेत्रले अहिलेसम्म कति पायो बजेट ?

काठमाडौं – नेपालमा बस्तु तथा सेवा उत्पादन गरी विदेशीलाई बेचेर

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

ताप्लेजुङ– यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ ।