यस्ता छन् उपेक्षित सडकवासी « Khabarhub

यस्ता छन् उपेक्षित सडकवासी


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषा र सिरहामा सडकपेटीमा बस्न बाध्य नागरिकको उद्धार गरिएको छ । उद्धार गरिएकामा बेसहारा, अशक्त र मनोरोगी छन् ।

यस क्षेत्रको सडकमा बास भएका २५ जनाको उद्धार गरिएको छ । मेची महाकाली राष्ट्रिय उद्धार अभियानले पीडितको उद्धार गर्दै आएको छ ।

हेर्नुहोस् सडकबाट उद्धार गरिएकाको अवस्था

धनुषाको विरेन्द्रनगरस्थित सडकपेटीमा भेटिएकी महिला
धनुषाको वीरेन्द्रनगरस्थित सडकपेटिमा अशक्त अवस्थामा भेटिएकी महिलालाई स्टेचरमा राखेर मानवसेवा आश्रम लैजाँदै

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ५९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले