दीपक बज्रचार्यले ल्याए कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत « Khabarhub

दीपक बज्रचार्यले ल्याए कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपबीच चर्चित गायक दीपक बज्राचार्यले कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

उनले ल्याएको गीतको टाइटल ‘द कोरोना सङ’ रहेको छ।

यस गीतमा दीपकसँगै उनका छोरी चेरिसाको पनि स्वर छ । यस गीतमा कोरोनाबाट बच्ने उपायहरुको बारेमा जानकारी दिइएको छ।

पछिल्लो समय कोरोनाका कारण देश लकडाउन भएपछि दीपकले छोरी चेरिसासँगै फेसबुक तथा युट्युबको माध्यमबाट डिजिटल कन्सर्ट गर्दै आएका छन्।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ३० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा