प्रेमीकासँग ‘किस’ मागेको आरोपमा ब्वाईफ्रेन्डलाई जेल ! « Khabarhub

प्रेमीकासँग ‘किस’ मागेको आरोपमा ब्वाईफ्रेन्डलाई जेल !


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुन्दा पनि अचम्म, आफ्नै प्रेमीकासँग किस माग्दा एक युवक जेल पुगेका छन् ।

चेन्नईकी एक युवतीले आफ्नो प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन् । सर्तका कारण ब्वाईफ्रेन्ड सीधै जेल पुगे । जब प्रहरीले युवकसँग सोधपुछ गरे तब ति युवकले एक किसका कारण यस्तो भएको बताएका छन् ।

उनले आफ्नी गर्लफ्रेन्डसँग एक किस मागेका थिए । तर, उनकी गर्लफ्रेन्डले उनीसँग अचम्मको सर्त राखिन् । प्रेमीकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेमा मात्र किस दिने सर्त गरेकी थिइन् ।

प्रेमीकाले भनेअनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बुर्का लगाएर घुम्न थाले । उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए । उसलाई देखेर मानिसहरु चोर चोर भन्दै कराउँन पनि थाले ।

त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शंका गर्दै केही समयपछि चोर भन्दै उसलाई समातेर पुलिसलाई जिम्मा लगाई दिए । सोधपुछका क्रममा युवकले आफ्नी गर्लफ्रेन्डले लगाएको सर्तले बुर्का लगाएर घुम्नु परेको बताएका छन् ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ५ : ४५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग