भगवानको फिंगर प्रिन्ट फेला परेको नासाको दाबी ! « Khabarhub

भगवानको फिंगर प्रिन्ट फेला परेको नासाको दाबी !


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवानको फिंगर प्रिन्ट भेटियो भन्दा विश्वास नलाग्न सक्छ ।

तर नासाले एउटा फिंगर प्रिन्ट फेला पारेको छ । जो सारा विश्वमै कसैको फिंगर प्रिन्टसँग मेल खाँदैन । यो सारा आकाशगंगाको साइज भन्दा पनि ठूलो रहेको छ ।

हुन त हरेक मानिसको आफ्नो फरक फिंगर प्रिन्ट हुन्छ ।  फिंगर प्रिन्ट हाम्रो शरीरमा डीएनएको जस्तै छ, जो दोश्रोको डीएनएसँग मिल्दोजुल्दो भए पनि मेल खाँदैन ।

नासाले फेला पारेको यसलाई भगवानको फिंगर प्रिन्ट भनिएको छ । यो मानिसको औँलाको साइजको नरहेको बताइएको छ ।

नासाको यो फोटो इन्स्टाग्राममा पोस्ट गरेको १८ घण्टामै १४ लाख ३७ हजार भन्दा धेरे लाइक आएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ०४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल