गुल्मीमा एक युवती मृत अवस्थामा फेला « Khabarhub

गुल्मीमा एक युवती मृत अवस्थामा फेला


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– रेसुङ्गा नगरपालिका-३ भाडगाउँ बस्ने २१ वर्षीया सम्झना खत्री सोही ठाउँस्थित वनमाराको झाडीभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

गत माघ २९ गतेदेखि हराएकी खत्रीको खोजी गर्ने क्रममा घरदेखि अन्दाजी १ सय २० मिटर टाढा रहेको उक्त झाडीभित्र उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ५८ बजे

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिनेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन