यी हुन् मन्त्रीपरिषद्ले गरेका ३२ निर्णय « Khabarhub

यी हुन् मन्त्रीपरिषद्ले गरेका ३२ निर्णय


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अरुण ३ जलविद्युत परियोजनाको विकास सम्झौता संशोधन गर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई सरकारले स्वीकृत दिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले दिएको जानकारी अनुसार बैठकले सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको पदस्थापन र सरुवा गर्ने निर्णय समेत समेत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ३२ निर्णय:

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ५८ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर