आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने « Khabarhub

आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान श्रेयस अयरले चोट बोकेपछि १४औँ संस्करणको आईपीएलमा टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने भएका छन् ।

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज दौरान श्रेयसले चोट बोकेका थिए । काँधको चोट बोकेका उनले आईपीएलको यस सिजन गुमाउने छन् ।

१४औँ संस्करणको प्रतियोगिता अप्रिल ९ मा शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ । चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ६ : ०५ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी