आफ्नै डकुमेन्ट्री हेर्दा ब्रिटनीको रुवाबासी « Khabarhub

आफ्नै डकुमेन्ट्री हेर्दा ब्रिटनीको रुवाबासी


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– प्रख्यात गायिका ब्रिटनी स्पेयर्स जहिल्यै आफ्नो गीत र निजी जीवनलाई लिएर चर्चामा आइरहन्छिन् ।

गत वर्ष उनी डिप्रेसनमा थिइन् । अब उनले आफ्नो जीवनमाथि बनेको डकुमेन्ट्री ‘फ्रेमिङ ब्रिटनी स्पेयर्स’लाई लिएर एक नयाँ कुराको खुलासा गरेकी छन् । उनका अनुसार यो डकुमेन्ट्री हेर्दा ब्रिटनी दुई सातासम्म रोएकी थिइन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार यो डकुमेन्ट्री हेरेपछि ब्रिटनीलाई यति प्रेम मिल्यो कि त्यो प्रेमले उनको आँशु थाम्न सकेन । ३९ वर्षीया पप आइकन स्पेयर्सको यो डकुमेन्ट्री यसै वर्षको फेब्रुअरी सुरुवातमा रिलिज भएको थियो ।

यो डकुमेन्ट्रीमा उनको जीव्न र करियरसँग जोडिएका विभिन्न घटनालाई समेटिएको छ । जसमा निकै चर्चामा रहेको उनको भिडियो र मेलोडाउन पनि संलग्न गरिएको छ । डकुमेन्ट्रीमा उनको जीवनमा असर पारेका घटनाहरुको फुटेज पनि राखिएको छ ।

उनले इन्स्टाग्रामको पोस्टमा आफ्नो बारेको डकुमेन्ट्री हेर्दा आफूले आँशु थाम्न नसकेको उल्लेख गरेकी छन् । ‘यो नै मेरो जीवनको सबैभन्दा सुखद क्षण रह्यो’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ५९ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा