जापानमा ६.८ रेक्टरको भूकम्पको धक्का | Khabarhub Khabarhub

जापानमा ६.८ रेक्टरको भूकम्पको धक्का


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरसको महामारीबीच जापानको उत्तरपूर्वी मियागी क्षेत्रमा शनिबार बिहान ६.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

करिब ६० किलोमिटरको गहिराइबाट सुरु भएको उक्त धक्का टोक्यो लगायत अन्य शहरमा पनि महसुस भएको जापानको मौसम एजेन्सीले जनाएको छ ।

उक्त धक्काबाट पहिरोको खतरा भएता पनि सुनामीको सम्भावना भने नरहेको जनाइएको छ । भूकम्पबाट कुनै क्षतिबारे जानकारी आएको छैन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : २५ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार