जापानमा ६.८ रेक्टरको भूकम्पको धक्का « Khabarhub

जापानमा ६.८ रेक्टरको भूकम्पको धक्का


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरसको महामारीबीच जापानको उत्तरपूर्वी मियागी क्षेत्रमा शनिबार बिहान ६.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

करिब ६० किलोमिटरको गहिराइबाट सुरु भएको उक्त धक्का टोक्यो लगायत अन्य शहरमा पनि महसुस भएको जापानको मौसम एजेन्सीले जनाएको छ ।

उक्त धक्काबाट पहिरोको खतरा भएता पनि सुनामीको सम्भावना भने नरहेको जनाइएको छ । भूकम्पबाट कुनै क्षतिबारे जानकारी आएको छैन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु