पहिरनले ट्रोल बने रणवीर « Khabarhub

पहिरनले ट्रोल बने रणवीर


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंह आफ्नो अभिनयका कारण दर्शकलाई प्रभावमा पारेका छन् नै पहिरन शैलीले पनि उनीप्रति दर्शकको चासो उत्तिकै छ ।

कैयौं पटक उनी यस्तो पहिरन लगाउछन्, त्यो पहिरन चर्चाको विषय बन्छ । हालै रणवीरले एक ब्राण्डका लागि फोटोसुट गराए र त्यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । तस्वीर सार्वजनिक हुनासाथ उनको मिम्स र ट्रोल बनाउन सुरु भयो ।

ट्रोलरले रणवीर दीपिकाको कपडा किन्न जाँदा उनी आफैंले लगाएर त्यसको परीक्षण गरेको भन्दै मिम्स बनाइरहेका छन् । कतिपयले उनलाई सन् २०२१ को खिलजी भनेका छन् । कतिले भने उनको तुलना हलिउड अभिनेता जेरेड लेटोसँग गरेका छन् । उनीहरुले रणवीरलाई ‘सस्तो जेरेड लेटो’समेत भनेका छन् ।

रणवीर चाँडै ब्रिटिश एडभेञ्चरर बेयर ग्रिल्सका साथ नेटफ्लिक्सका लागि एक शो बनाउदैछन् । यसबाहेक उनी फिल्म ‘८३’, ‘सूर्यवंशी’, ‘सर्कस’मा देखिँदैछन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १२ : १४ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका