सगरमाथा आरोहण गरेका बहराइनका राजकुमारलाई राजा हम्मदको सम्मान « Khabarhub

सगरमाथा आरोहण गरेका बहराइनका राजकुमारलाई राजा हम्मदको सम्मान


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

दोहा– सफल सगरमाथा आरोहण गरेका बहराइन राजकुमार शेख मोहम्मद अल खालिफालाई त्यहाँका राजा हम्मद बिन लस खालिफाले सम्मान पुरस्कार दिएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार तथा शाही गार्डका कमाण्डर समेत रहेका उनलाई नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको चढ्ने ऐतिहासिक लक्ष्य पूरा गरेकोमा सम्मान गरिएको हो ।

टोलीमा रोयल गार्ड विशेष बलका कमाण्डर लेफ्टिनेंट कर्नल शेख खालिद बिन हमद अल खलिफा उपस्थित रहेको थियो ।

गत वर्षको चैत २ गते नेपाल गएका उनले सगरमाथाको उचाइ बढेपछि अन्तराष्ट्रिय टोलीको नेतृत्व गर्दै पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

अल खलिफासहितको टोलीले गत वैशाख २८ सगरामाथाको सफल आरोहण गरेर स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको