काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोलबासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सम्झौता भएको छ ।

मंगलबार राति बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्नेलगायतका विषय समेटिएका छन् ।

एक महिनादेखि काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा चौतर्फी दुर्गन्ध फैलिएको थियो । महानगरपालिकाले फोहोर नउठाएपछि मंगलबार नागरिकस्तरबाटै सफाइ अभियान थालिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउबाले पनि तत्काल फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन महानगरपालिकालाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : ११ बजे

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व

विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन

काठमाडौं – भारतीय कलाकार दिलजित दोसाँझको फिल्म ‘सर्दार जी ३’