काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।
अपराह्न चार बजे बोलाइएको बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले केही राजीनितक नियुक्ती गर्ने सम्भावना पनि रहेको जनाइएको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।
अपराह्न चार बजे बोलाइएको बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले केही राजीनितक नियुक्ती गर्ने सम्भावना पनि रहेको जनाइएको छ ।
प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १२ : ०१ बजे
प्रतिक्रिया