चुट्किला : बाबुआमा र छोरा « Khabarhub

चुट्किला : बाबुआमा र छोरा


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाबुआमा र छोरा बजार घुम्ने क्रममा छोरालाई आईसक्रिम किनिदिएछन् र छोराले त्यो आईसक्रिम खानै नपाई खसेछ ।

छिटोछिटो टिप्न खोज्दा आमाचाहिँले भनिछ- छि : खसेको चिजलाई नटिप म अर्कै किनिदिउँला । अनि एकछिनपछि हिँड्दाहिँड्दै बाबु चाहिँ लडेछ ।

हत्तपत्त आमाले उठाउन खोज्दा छोराले भनेछ— खसेको चिजलाई नउठाउनुस् आमा म अर्कै बुवा खोजिदिउँला ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ५१ बजे

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि

भत्काउन थालियो जेन-जी आन्दोलनमा खण्डहर बनेको पोखरा महानगरको भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन