भैंसीमाथि चढेर घाँस खाँदै बाख्रो, सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित) « Khabarhub

भैंसीमाथि चढेर घाँस खाँदै बाख्रो, सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले समाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा एक बाख्रा घाँस खानको लागि भैँसीको ढाडमा चढेको देखिन्छ ।

रुखमा बाँधिएको भैँसीमाथि चढेर रुखको घाँस खाएको बाख्राको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

भिडियोमा एक रुखमा भैँसी बाँधिएको छ । बाख्रो भैँसीको अगाडि रहेको छ ।

बाख्रो रुखको घाँस खान भैँसीको टाउकोबाट ढाडमा पुग्छ र रुखको घाँसको खान्छ ।-  एजेन्सीको सहयोगमा

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : २५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै