घरको ढोकामै धान, गहूँ र तरकारीको खेती « Khabarhub

घरको ढोकामै धान, गहूँ र तरकारीको खेती


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामीले घरको छतमा तरकारी, फलफूलहरु लगाएको त खबर सुनेका नै छौँ । तर कहिल्यै तपाईले घरको छतमा धान, गहुँ र तरकारी खेती गरेको खबर सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

इजरायलमा एक नयाँ प्रयोग मार्फत विभिन्न तरकारी र धान, गहुँको खेती गरिन्छ । यजरायलको एक कम्पनीले यसको शुरुवात गरेको हो । जसको नाम ग्रीनवाल रहेको छ । ग्रीनवालका संस्थापक पायोनिर गाइ बारसेनले यस वर्टिकल गार्डेनको नाम दिएका छन् ।

ढोकामै विभिन्न प्रकारका तरकारी, धान तथा गहुँको खेती गर्न सकिन्छ । ढोकाको दुबै तिर गार्डेन बनाएर खेती गर्न सकिने कम्पनीले बताएको छ । सन् २००९ मा बनेको कम्पनीको यो टेक्निक अब विश्वमा नै लोकप्रिय बन्दै गएको छ ।

इजरायलमा जमीन अभावका कारण यस्तो गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ३४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग