फिल्म हिट बनाउन जो टपलेस भए « Khabarhub

फिल्म हिट बनाउन जो टपलेस भए


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– आज फिल्ममा बोल्ड दृश्य देखिनु सामान्य कुरा हो । यद्यपि केही वर्षअघि फिल्ममा बोल्ड दृश्य चर्चाको विषय बन्थ्यो । एक समयमा फिल्म हिट बनाउनकै लागि कलाकारहरु नांगिन्थे ।

अभिनेत्री करीना कपूर फिल्म ‘कुर्बान’मा टपलेस भइन् । फिल्ममा उनको अपोजिटमा सैफ अली खान थिए । फिल्मले दर्शकबाट औषत प्रतिक्रिया पायो । यो फिल्मको गीत ‘रसिया’मा करीना टपलेस भएर चर्चा बटुलेकी थिइन् ।

सन् २०१२ मा रिलिज फिल्म ‘जिस्म २’मा सनी लियोनी प्रमुख भूमिकामा थिइन् । यो फिल्म बोल्ड दृश्यले भरीपूर्ण थियो । तर यो फिल्ममा सनीको एक टपलेस सिनले लोकप्रियता कमाएको थियो ।

फिल्म ‘राम तेरी गंगा मैली’को मन्दाकिनीलाई कसले बिर्सन सक्छ र ? मन्दाकिनीको बोल्ड दृश्यले नै यो फिल्म रातारात हिट भएको थियो । फिल्ममा उनी पारदर्शी सेतो साडी लगाएर एक झरनामा नुहाएकी थिइन् ।

विक्रम भट्टको फिल्म ‘हेट स्टोरी’ दर्शकमाझ बोल्ड दृश्यका लागि चर्चित बन्यो । यो फिल्मकी अभिनेत्री पाली डेमले आफ्नो हट शैली र टपलेस दृश्यले खलबली मच्चाएकी थिइन् ।

सन् २००४ मा रिलिज फिल्म ‘जुली’मा नेहा धूपिया प्रमुख भूमिकामा थिइन् । फिल्ममा उनले एक टपलेस दृश्य दिएकी थिइन् ।

अभिनेत्री जीनत अमानले फिल्म ‘सत्यम शिवम सुन्दरम’ मा एक टपलेस दृश्य दिएकी थिइन् । जसले तहल्का मच्चाएको थियो ।

अभिनेत्री तथा मोडल पुनम पाण्डेले फिल्म ‘नशा’मा टपलेस दृश्य दिएकी थिइन् । यो दृश्यपछि उनी फिल्म उद्योगमा चर्चित बनिन् ।

फिल्म ‘रसकल्स’मा अभिनेत्री लीजा हेडन पनि टपलेस भएकी थिइन् । ऋतिक रोशन अभिनित फिल्म ‘काइट्स’मा मेक्सिकन अभिनेत्री बारबरा मोरीले ऋतिकसँग बोल्ड दृश्य दिएकी थिइन् ।

इमरान हाशमीको फिल्म ‘जहर’मा अभिनेत्री उदिता गोस्वामीले इमरानसँग निकै बोल्ड दृश्य दिएकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ४० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित