इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग एभर्टन पराजित « Khabarhub

इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग एभर्टन पराजित


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले एभर्टनलाई पराजित गरेको छ ।

सोमबार राति उल्भ्सले घरेलु मैदानमा एभर्टनलाई २–१ ले हराएको हो ।

म्याक्स किलमेनले उल्भ्सका लागि पहिलो गोल गर्दा अर्को गोल राउल जिमेनेजले गरेका थिए ।

घरेलु टोलीले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । एभर्टनका एलेक्स इवोबिले दोस्रो हाफमा एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

एभर्टन लगातार तेस्रो खेलमा पराजित बनेको हो ।

जितसहित उल्भ्स १० खेलबाट १६ अंकसहित तालिकाको सातौ स्थानमा छ । एभर्टन १४ अंकसहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : २१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार