काठमाडौँ उपत्यकामा थपिए १५६ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए १५६ कोरोना संक्रमित


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९९ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : ४५ बजे

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका

रविसँगै नख्खुबाट निस्किएकाको योजनामा बालेन निवासमा चोरी, तीनजना समातिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को मण्डिखाटारस्थित

सन्दीपले नेपाललाई दिलाए तेस्रो सफलता

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

इंग्ल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, नन्दन यादवको बलमा जोश बटलर कट बिहाइन्ड

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

उत्तर कोरियाको पार्टी सम्मेलन

सियोल– उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख