यस्तो स्थान जहाँ निस्किन्छ निलो रङको ज्वालामुखी « Khabarhub

यस्तो स्थान जहाँ निस्किन्छ निलो रङको ज्वालामुखी


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रातो रङको ज्वालामुखी फाटेको त हामी सबैले देखेका नै छौँ होला । संसारमा एक ठाउँ मात्र त्यस्तो छ जहाँ निलो रङको ज्वालामुखी निस्किन्छ ।

इण्डोनेशियाको बनयुवांगीस्थित कावा ईजन ज्वालामुखी आफैँमा एउटा अनौठो किसिमको रहेको छ । त्यहाँको ज्वालामुखी इलेक्ट्रिक ब्लू रङको लावा निकाल्छ । यो हेर्दा धेरै राम्रो देखिन्छ ।

यो ज्वालामुखीलाई केही सालदेखि डक्युमेन्ट गर्ने पेरिसका फोटोग्रफर ओलिभर ग्रुनेवाल्डले यसको तस्वीर लिएका हुन् । उनका अनुसार यो लावाबाट कुनै खतरा छैन । किनभने यो लावा वास्तवमा नीलो रङको नभएको उनी बताउँछन् ।

यो ज्वालामुखी फाट्दा सल्फ्यूरिक एसिड बाहिर निस्किएको र अक्सिजनको सम्पर्कमा आउँदा ज्वाला निलो रङको भएको हो ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ५ : ४५ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ