सुतिरहेका बेला बाघ छातिमा बसेपछि…! « Khabarhub

सुतिरहेका बेला बाघ छातिमा बसेपछि…!


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जंगली बाघ सँग जो कोही पनि डराउँछन् ।

तर, एक पटक कल्पना गरौं कि तपाइँ सुतिरहनु भएको समयमा अचानक छातिमा आएर बाघ बस्यो भने के होला ?  यस्तै  घटना भारतको गुजरातस्थित राजकोटमा बस्ने एक विपुल खलैयाले भोगेका छन् ।

ती व्यक्ति जब आफ्नो घर बाहिर मस्तसँग सुतिरहेका थिए तब बाघ आएर उनको छातिमा बस्यो ।

तर उनले भने हिम्मत हारेनन् र त्यहाँबाट उनी भाग्न सफल भए । सञ्चारमाध्यममा जनाइए अनुसार उनी राजकोटको अभारमपारा गाउँमा बस्छन् ।

भारतीय सञ्चारमाध्यमहरुसँग उनले भनेका छन् , “आफूमाथि बसेको बाघलाई जोडले धकेलेको र बाघ डराएर केही पर पुगेपछि म भाग्न सफल भएँ ।”

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ३६ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा