‘महिलाको किड्नी लगाउँदा केपी ओलीको दिमाग बिग्रियो भन्ने, महिलामाथि कत्रो अपमान ?’ (भिडियोसहित) « Khabarhub

‘महिलाको किड्नी लगाउँदा केपी ओलीको दिमाग बिग्रियो भन्ने, महिलामाथि कत्रो अपमान ?’ (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन् ।

नेकपा सचिवालय सदस्य समेत रहेका रावलको नामै नलिइ उनले कडा आलोचना गरेका हुन ।

‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएको त्यो मान्छे पहिलेदेखि नै त्यस्तो हुनुपर्छ,’ उनले भने, ‘म त्यतापट्टी जान चाहान्छ, महिलामाथिको कत्रो अपमान हो यो ?’

उनले व्यङ्ग्य गर्दै भने, ‘तिनलाई त्यो दिन बेलुका श्रीमतीले कसरी खान दिइन् होला अचम्म लाग्छ ?’

यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको भन्ने ‘फेक न्यूज’ सार्वजनिक भएका थिए । रावलले यसलाई कुप्रचार भन्दै आपत्ति समेत जनाएका थिए ।

नेता रावले ट्वीटरमा लेखेका छन-

हेरौँ भिडियो

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ४७ बजे

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा