पाँच रोचक तथा अनौठा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा अनौठा ज्ञानवर्द्धक तथ्यहरू


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. कपाल

कपालको बनावट विशेषगरी २ प्रकारका हुन्छन् । एउटा गोलो र अर्को चेप्टो । गोलो आकार भएकाहरुको कपाल सर्लक्क परेको सिधा हुन्छ भने चेप्टो आकार भएकाहरुको कपाल घुम्रेको कर्ली घुमाउरो हुन्छ ।

२. श्रवण शक्ति

लाटोकोसेरोको श्रवण शक्ति (सुन्ने शक्ति) बिरालोको भन्दा ४ गुणा बढी हुन्छ ।

३. राजधानी

ईसापूर्व १४०० सालमा चिनियाँहरूले आफ्नो राजधानी आन्याङ्ग भन्ने ठाउँलाई बनाएका थिए । हाल त्यो ठाउँ दक्षिण कोरियामा पर्छ ।

४. मुश्लिम राष्ट्र

क्षेत्रफल र जनसङ्ख्या दुवैका आधारमा सबैभन्दा ठूलो मुश्लिम राष्ट्र इन्डोनेसिया हो । त्यहाँ ८०.३१% मुश्लिमहरु छन् ।

५. पहिलो महिला शासक

विश्व इतिहासमा सबैभन्दा पहिलो महिला शासक ह्याटसेपसुटलाई मानिन्छ । उनले ईसापूर्व १४७३–१४५८ सम्म मिश्र देशमा शासन गरेकी थिइन्

साभार रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ४२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार