काठमाडौँ- आईसीसी विश्वकप सुपर लिग क्रिकेटको पहिलो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड नेदरल्यान्ड्ससँग पराजित भएको छ ।
बुधबार भएको खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले हराएको हो ।
नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो । दोस्रो खेल शुक्रबार हुनेछ ।
प्रतिक्रिया